बाँपीझ्याला, चौतारा । भोटेकोसी गाउँपालिकालाई गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको छ । जीएसकेको आर्थिक सहयोगमा टुकी सुनकोशी तथा केयर नेपालको साझेदारीमा मातृ तथा नवशिशु बाल स्वास्थ्य सुदृढीकरण सम्मान परियोजना बाट भोेटेकोशी गाउँपालिकामा गाउँघर क्लिनिक र वर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण हस्तान्तरण गरिएको हो ।
टुकीसंघका प्रतिनिधिले गाउँपालिका अध्यक्ष राज कुमार पौडेल, उपप्रमुख दाबुटी शेर्पा र प्रशासकीय अधिकृत मोहन निरौलालाई क्लिनक सञ्चालनका लागि आवशयक पर्ने उपकरण हस्तान्तरण गरेको जानकारी टुकी संघ सुनकोशीका कार्यकारी अधिकृत ज्ञानेन्द्र पौडेलज्युले जानकारी दिनु भयो ।
Related posts
-
डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने
नेपाल सम्वत् ११४४, ञलाथ्वः १३ (१ असोज, २०८१) मंगलबार,... -
बालक्लव दोलखाको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
नेपाल सम्वत् ११४४, ञलाथ्वः १२ (२९ भाद्र २०८१) आईतबार,... -
बाल दिवसलाई लक्षित गर्दै किड्स गट ट्यालेन्ट २०८१ सम्पन्न
नेपाल सम्वत् ११४४, ञलाथ्वः ९ (२७ भाद्र २०८१), बिहीवार,...