Search

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार बिहान देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

बाँपीझ्याला, काठमाण्डौं । पाँचौ संविधान (राष्ट्रिय) दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा शनिबार बिहान ९:५० बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले संविधान (राष्ट्रिय) दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मूल समारोह समितिले टुँडिखेलमा कार्यक्रम गर्नेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!