बाँपीझ्याला, दोलखा । तिखातल आधारभुत विद्यालयको सामाजिक परिक्षन प्रतिवेदन आज सार्वजनिक गरिएको छ । भिमेश्वर नपा वडा नं– २ को अध्यक्ष विराजमान श्रेष्ठको प्रमुख आतिथ्ता र श्यामकृष्ण खुलालको अध्यक्षता रहेको यो कार्यक्रम शिक्षक भवानी गौतमले संचालन गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको आर्थिक,भौतिक ,शैछिक र समग्र पक्ष समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा कुमार श्रेष्ठ, नारायण कृष्ण श्रेष्ठ,राजकुमारी श्रेष्ठ,रत्नबहादुर श्रेष्ठ र विराजमान श्रेष्ठले मनतव्य राख्नुभएको थियो र पूर्व विदयार्थि मदनकुमार श्रेष्ठको संयोजकत्वमा प्रकाश फुयाल, सनम श्रेष्ठ,रन्जु थामी र रमेश श्रेष्ठको ५ सदस्यीय विद्यालय सुधारको लागि सुझाव समिति गठन गरिएको छ ।
Related posts
-
१७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला–२०८१ वैशाख २६ गतेदेखि हुने
५ चैत्र, बाँपिझ्याला । नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक... -
आजदेखि होली पर्व सुरु, ११ गते पहाडी जिल्ला १२ गते मधेशमा होलीको सार्वजनिक बिदा
४ चैत्र, बाँपिझ्याला । काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको... -
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
३ चैत्र, बाँपिझ्याला । राष्ट्रिय बाल नाटक मेला २०८०...