बाँपीझ्याला, दोलखा । कालिञ्चोक गाउँपालिका –५ लापिलाङ, घट्टेखोलास्थित बाढिपहिरो प्रभावित क्षेत्र । बाढिपहिरो आउनुको कारण तथा क्षतिको एकीन विवरणसहित विस्थापितहरुको अवस्था बुझि उचित व्यवस्था गर्ने विषयमा छलफल हुने भएको छ ।
असोज–२, २०७७
समयः दिउँसो २ बजेर ४५ मिनेट ।
प्रारम्भिक विवरण अनुसार दोलखा कालिन्चोक गाउपालिका ५ को लापिलाङका २४ घर पुर्ण क्षतिग्रस्त, १०० घर विस्थापित, २४७ परिवार प्रभावित भएको थाहा हुन आएको छ ।
कालिञ्चोक गाउँपालीकामा छलफल कार्यक्रम
