Search

कुलमानको पुनर्नियुक्तीका लागि अमेरीकामा प्रर्दशन

कुलमानको पुनर्नियुक्तीका लागि अमेरीकामा प्रर्दशन

असोज १ बाँपझ्याला, काठमाडौं, । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै अमेरिका प्रदर्शन भएको छ ।

न्यूयोर्कको ज्याक्सन हाईटमा जम्मा भएका नेपालीहरुले कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन नियुक्त गर्न नेपाल सरकारसमक्ष गरेका छन् ।

उनीहरुले प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेरे सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!