Search

नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडी

नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडी

बाँपीझ्याला, नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् ।

तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले म्यूजिक भिडियोमा पनि काम गरिरहेकी छिन् । सुपुष्पा अभिनित चलचित्र ‘चपली हाइट ३’ रिलिजका लागि तयार छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment