Search

२४ घण्टामा विश्वमा २ लाख ७७ हजार कोरोना संक्रमित थपिए

२४ घण्टामा विश्वमा २ लाख ७७ हजार कोरोना संक्रमित थपिए

०६ भाद्र, बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ७७ हजार ६१७ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा धेरै हो । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ६३ हजार ६०१ कोरोना संक्रमित थपिएका थिए ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ८९ हजार १९७ को ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड २५ लाख ३६ हजार २७८ पुगेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!