Search

तीजमा राष्ट्रपति पशुपति नजाने

तीजमा राष्ट्रपति पशुपति नजाने

बाँपीझ्याला, काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी यसपाली तीजको अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न नजाने भएकी छन् ।

शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुने परम्परा रहेको थियो ।

यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले बताए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment