Search

राष्ट्रकवि माधव घिमिरेको निधन

राष्ट्रकवि माधव घिमिरेको निधन

बाँपीझ्याला, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको आज बेलुका ५ः५५ बजे निधन भएको छ । १०१ बर्षीय घिमिरेको आज आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी गरि रहेको छ । अन्त्येष्टिको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले लिएको पनि राष्ट्रकवि माधव घिमिरेको पारिवारिक श्रोतबाट थाहा हुन आएको छ ।

मल्टिमिडिया ग्यालरी

Teej Award

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!