Search

पाखलती चौर सरसफाई अभियानमा स्थानिय क्लवहरु

पाखलती चौर सरसफाई अभियानमा स्थानिय क्लवहरु


बाँपीझ्याला, द्वाल्खा । भीमेश्वर नगरपालीकाका सल्लाहकार, दोलखा म्यासमुचा खलकका संरक्षण एवं समाजसेवी सकुना श्रेष्ठ मलेकुज्युले खेल खेल्नका लागि हस्तान्तरण गरीएको ब्याडमिन्टन, भलिबल र फुटबल खेल खेल्नको लागि अभयपुर युथ लेडिज ग्रुप र अभयपुर युवा समुह दोलखाले सकारात्मक परिवर्तनको लागि हाम्रो अभियान भन्ने नाराका साथ पाखलती चौर सफा गर्नुका साथै कोठ बनाएको छ भनी दोलखाबाट अभयपुर टोल विकास समितीका अध्यक्ष अजय प्रधानले जानकारी दिनु भयो ।

अभयपुर टोल विकास समितीको तर्फबाट यस अभियानमा सहयोग गर्नु हुने सहयोगीदाता मनकारी समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई आभार व्यक्त गर्दै सहभागी सहयोगी स्थानिय क्लवका सदस्य र सहभागी शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरिएको जानकारी प्राप्त भएको छ

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment