Search

गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक

गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक

बाँपीझ्याला, काठमाडौं । गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयम्को शब्द र संगीत रहेको छ । गीतको भिडियोसमेत बनेको छ ।

जसमा  अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ ।  निशान काश्यपको निर्देशन रहेको भिडियाको  उत्सव दाहालको छायाँकन रहेको छ । 

मल्टिमिडिया ग्यालरी

Yadala Punish

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!