Search

दोलखामा एक साता लकडाउन घोषणा

दोलखामा एक साता लकडाउन घोषणा

बाँपीझ्याला, दोलखा । संकट व्यवस्थापन समिती दोलखाको मिती २०७७/०४/३० गते बेसेको बैठकको निर्णय अनुसार दोलखा जिल्लाको केहि स्थानहरुम कोविन १९ को संक्रमण देखा परेकोले मिती २०७७ श्रावण ३१ गते विहान ६ बजे देखि भिती २०७७ भाद्र ६ गते राती १२ बजेसम्म सूचनामा उल्लेख गरे अनुसारको बुँदाहरु माथी बन्द गरिएको जानकारी प्राप्त भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!