Search

“छम छम बजाउँदै चुरा” शर्मिला मल्ल र सुजना बर्देवा तिजगित सार्बजनिक (भिडियो )

“छम छम बजाउँदै चुरा” शर्मिला मल्ल र सुजना बर्देवा तिजगित सार्बजनिक (भिडियो )

२५ श्रावण, काठमाडौँ । बरिष्ट गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत ूछम छम बजाउँदै चुराूको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो।

दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा,  सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment