Search

गण्डकी प्रदेशमा कोरोनाको जोखिम बढ्दो

गण्डकी प्रदेशमा कोरोनाको जोखिम बढ्दो

१५ श्रावण, पोखरा । गण्डकी प्रदेशमा आज थप ३८ जनामा नयाँ सक्रंमण देखिएको छ । सक्रंमित मध्ये कास्कीमा १४ जना बाग्लुङमा ६ स्याङजामा ११ तनँहु र लमजुङमा ३, ३ जना तथा नवलपरासी पूर्वमा १ जनामा नयाँ कोरोना सक्रंमित रहेका हुन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ । कोरोना निको भएर घर फर्किनेको संख्या १ हजार २ सय ३० छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार । संक्रमितहरु १५ देखि ४० वर्ष उमेर समूहका छन्।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment