Search

ब्राजिलका चार फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

ब्राजिलका चार फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित

(बाँपीझ्याला) विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना फुटबल खेलाडी पनि सङ्क्रमित भएका छन् ।
सङ्क्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी सङ्क्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ। उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!