(बाँपीझ्याला, २४ अषाढ, २०७७) लकडाउन खुकुलो भए पनि नेपाली चलचित्र क्षेत्रमा काम सुरु हुन सकेको छैन । तर म्युजिक डयोको छायाङ्कन भने सुरु भइसकेका छन् । केही म्युजिक भिडियो छायाङ्कन भएर पनि बजारमा आइसकेका छन् ।
म्युजिक भिडियो छायाङ्कन सुरु भएसँगै नायक पल शाहको व्यस्तता पनि ह्वात्तै बढेको छ । नायक पल शाहले लकडाउन खुकुलो भएपछि दुईवटा म्युजिक भिडियोमा काम गरिसकेका छन् ।
पलको हातमा दर्जनौं म्युजिक भिडियो
